नेपाली खबर

यु.ए.इ भ्रमणका लागि नेपालले घोषणा गर्यो २०सदस्यीय प्रारम्बिक टोलि !

हाम्रो नेपाल क्रीकेट ,काठमाडौ

२० सदस्य टोलि घोषित !

यु.ए.इ भ्रमणमा जाने नेपाली राष्ट्रिय टोलिको घोषणा भएको छ । माघ ८ गतेबाट भ्रमण सुरुगर्ने नेपालले आफ्नो पहिलो एकदिबसिय खेल माघ ११ गते खेल्ने छ ।

माघ ११ गते पहिलो एकदिबसिय खेल खेलेपछी , नेपाली टोलिले आफ्नो दोस्रो एकदिबसिय खेल १२ गते खेल्ने छ भने १३ गते दुबै टोलिले रेस्ट गर्ने छन । त्यस्तै तेस्रो तथा अन्तिम एकदिबसिय खेल नेपाली टोलिले १४ गते खेल्ने छ ।

म्यानेज्मेन्ट तथा कप्तान अनि कोछ भएर घोषणा गरिएको २०-सदस्य टोलिमा धेरै युवा खेलाडीले मौका पाएका छन भने टोलिमा अनिल शाहले स्थान पाएका छैनन । टोलिमा पवन शराफ , सन्दिप झोरा , सुसन भरी , भिम शार्कीजस्ता खेलाडीले स्थान पाएका छन ।

नेपालको तीन एकदिबसिय र तीन टि-२० अन्तर्राष्ट्रिय खेल्ने तालिका रहेको छ ।

यस्तो छ २०-सदसिय टोलि :
पारस खड्का(कप्तान)
भिम सार्की
बिक्रम सोब
सुसन भरी
सोमपाल कामी
सन्दिप झोरा
करन केसि
ग्यानेन्द्र मल्ल
प्रदिप ऐरि
बिनोद भण्डारी
ललित भण्डारी
अबिनाश बोहोरा
वसन्त रेग्मी
दिपेन्द्र ऐरि
ललित राज्बन्शी
रोहित पौडेल
शरद भेषावकर
सन्दिप लामिछाने
आरिफ सेख
करन केसि

यु.ए.इ भ्रमणका लागि नेपालले घोषणा गर्यो २०सदस्यीय प्रारम्बिक टोलि !
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top