नेपाली खबर

भारतीय , क्यारिबियन पछि सन्दिपले अब क्यानाडाको लिग खेल्ने

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

सन्दिपले क्यानाडाको लिग खेल्ने !

नेपाली युवा बलर सन्दिप लामिछाने क्यानेडियन प्रिमियर लिगमा छनोट भएका छन ।
राउन्ड सिक्स्मा सन्दिप लामिछानेलाइ मोन्ट्रेल टाइगर्स्ले खरिद गरेको हो।
इन्डियन प्रिमियर लिग खेलेर चर्चामा आएको सन्दिपलाई मोन्ट्रेल टाइगर्सले खरिद गरेको हो ।

छैटौ चरणमा मोन्ट्रेलद्वारा किनिएका सन्दिप वेस्ट इन्डिजमा हुने क्यारेवियन प्रिमियर लिगमा पाँच हजार डलरमा विक्रि भएका थिए।

क्यानाडाको प्रिमियर लिगमा चरण अनुसारको रकम पाउनेछन ।
पहिलो चरणमामा पर्नेले ९० हजार डलरसम्म पाउन सक्नेछन । आइपिएलमा दिल्लीबाट खेलेका सन्दिपले २० लाख भारु पाएका थिए ।

सन्दिपले ग्लोबल टि-२० क्यानाडामा कति रकम पाउने भने टुङ्गो लागेको छैन।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top