नेपाली खबर

नेपालले अगस्ट महिनामा खेल्ने भयो पहिलो एकदिबसिय खेल!

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

नेपालले खेल्ने भयो पहिलो एकदिबसिय म्याच !

केही महिना अगाडी नेपालले एकदिबसिय मान्यता पाएको थियो। बिश्वकप २०१९ को क्वालिफायर्समा सहभागिता जनाएको नेपालले सोझै टि-२० सदस्यता पनि हासिल गरेको हो।

जुलाइ २९ मा नेपालले एकदिने त्रिकोणात्मक सिरिज खेल्ने छ। त्यो सिरिजमा नेपाल एम्सिसी , र नेदरल्यान्ड्स्ले सहभागिता जनाउने छन ।

अन्तिम पटक नेपाल र नेदरल्यान्डस्ले जिम्बाब्वेमा एकार्काको प्रतिस्पर्धा गरेका थिए। सातौ पोजिसन्का लागि खेलिएको खेलमा नेपाल नेदरल्यान्डसङ्ग ४५ रनले पराजित भएको थियो।

नेपालले यस अघि २०१६ मा नेदरल्याण्डको भ्रमण गरेको थियो । हामी नेपाललाइ आफ्नो पहिलो एक दिवशिय सिरिजमा स्वागत गर्न इच्छुक छौ ” नेपाली क्रिकेटसंग हाम्रो पुरानो सम्बन्ध छ ।

नेपाल क्रिकेटमा रफ्तारको साथ अगी बढिरहेको टिम हो , पारस र सन्दिप जस्ता खेलाडीलाइ हाम्रो घरमा स्वागत गर्न पाउदा एकदम खुसी हुनेछौ आशा छ हामीले राम्रो प्रदशन गर्ने छौ , नेदरल्याण्डका कोच रायन क्याम्बेलले बताए ।

नेपालले नेदरल्यान्डस् बिरुद्द अगस्ट १ र ३ मा दुई एकदिबसिय खेल खेल्ने कुरा आज नेदरल्यान्डस क्रीकेट सङ्ग्ले जारी गरेको छ !

नेपालले अगस्ट महिनामा खेल्ने भयो पहिलो एकदिबसिय खेल!
1 Comment

1 Comment

  1. Birendra

    May 26, 2018 at 12:10 am

    Nice play Nepali cricket tam💪💪💪💪💪💪💪💪💪

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top