नेपाली खबर

शरद भेषावकर छोराका बुबा बने !

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

नेपाली क्रीकेट टोलिमा फिनिसरका रुपमा परिचित शरद भेषावकर पिता बनेका छन।

शनिबार बिहान निसा मल्ल अधिकारीले परिवारको नया सदस्यलाइ जन्म दिएकी हुन। करिब ६ महिना देखि निशा नेपालमा थिईनन।

निशा गर्बवति भएको पछिल्ला छ महिना उनी अमेरिकामा थिइएन। उनको स्याहारको लागि शरद भेषावकर बिश्वकप छ्नोट पश्चात् सिधै अमेरिका गएका थिए।

आज बिहान नया सदस्य भितृएको खुसी प्रकट गर्दै शरद भेषावकरले फेसबुकमा इस्ट्याट्स पोस्ट गरेका थिए। उनले फेसबुक मार्फत आफ्नो छोरोको नाम युभान निशारद बताएका छन।

शरद भेषावकरको छोरोको रुपमा नेपालले नया क्रीकेटर पाउला त?

शरद भेषावकर छोराका बुबा बने !
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top