HNC Specials

भारतका प्रख्यात बिज्ञ(सचिन तेंदुलाकारका पूर्व प्रशिक्षक) दिनेश नानाभाती संग प्रशिक्षणका कुरा | एन.सी.ए. नेपाल |

हाम्रो नेपाल क्रिकेट , काठमाडौं

राम्रो कोच कस्तो र एभेरेज कोच कस्तो ?

नेक्सस क्रिकेट एकेडेमी काठमाण्डौमा नेपाली क्रिकेट प्रशिक्षक हरुसंग अन्तरक्रिया गर्दै भारतका प्रख्यात क्रिकेट बिज्ञ दिनेश नानाभाती । दिनेश नानाभाती सचिन तेन्दुलकर का पुर्ब प्रशिक्षक हुनुहुन्छ । उहा बिसीसीआई ले संचालन गरेको नेशनल क्रिकेट एकेडेमी को ५ बर्ष प्रमुख प्रशिक्षक रहदा २२ सय भन्दा बढी प्रशिक्षक हरु लाई लेबल १,२ र ३ को प्रशिक्षण दिनुभएको छ । नेपालमा दक्ष प्रशिक्षकको आबश्यकता रहेको प्रतिक्रिया दिनु भएकोछ ।

भिडियो :

उनका केहि टिपहरु :

-ब्याटिंगका लागि सबै भन्दा महत्वपुर्ण हुन्छ ब्यालेन्स

-ड्राइभ गर्न , हेड र सोल्डरको पोसिसन महत्वपूर्ण

-३-४ वर्ष अगाडि, बिराट कोहलीको कोभर ड्राइभ कहिले काही मात्र कभरमा जाने गर्थ्यो , अहिले फ्रन्ट सोल्दरको पोजिसन मिल्न थालेको छ , त्यसकारण उनको कभर ड्राइभ  राम्रो लाग्ने गरेको छ !

भारतका प्रख्यात बिज्ञ(सचिन तेंदुलाकारका पूर्व प्रशिक्षक) दिनेश नानाभाती संग प्रशिक्षणका कुरा | एन.सी.ए. नेपाल |
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top