राष्ट्रिय

घरेलु लिगका बादसाह , शरद भेषावकरले डि.पि.एल गुमाउने

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

डिभिजन २ को टुर्नामेन्ट सकिए लगतै सुरु हुने धनगढी प्रेमिएर लिग मा शरद  भेषावकर न खेल्ने भएका छन।नेपालमा हुने घरेलु  प्रतियोगितामा  सर्बाधिक सफल कप्तानका रुपमा रहेका शरद भेस्वाकर आफ्नो ब्यक्तिगत कारणले गर्दा डि.पि.एल न खेल्ने भएका हुन।

यही चैत्र १७ गते देखि आयोजना हुन लागेको देशकै सर्बाधिक पुरस्कार भएको प्रतियोगिता सरदले आफ्नो घरायसी कारण देखाउदै नखेल्ने भएका छन् । सरदले बिस्तृत जानकारी नआयको भए प्रतियोगिता गीता हुने समयमा सरद बुबा बन्न लागेका कारण आफु धनगढी नजाने निर्णय गरेको बुज्न सकिन्छ ।

घरेलु लिगका बादसाह , शरद भेषावकरले डि.पि.एल गुमाउने
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top