Flash Backs

२०१७ मा यस्ता रहे नेपालका नतिजाहरुः

हाम्रो नेपाल क्रिकेट,क़ाठमाडौ

नेपाली रास्ट्रिय क्रिकेट टोलीको लागि २०१७ सुखद रहेन। १० खेल खेलेको नेपाली टोलीले ७ खेलमा हार बेहोर्दै  मात्र 2 खेलमा जित निकाल्न सफल भयो जसमध्ये एउटा खेल पानीको कारण रद्द भएको थियो ।

बिस्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गतको  क्रितिपुर खेल मैदानमा केन्या बिरुद्द वर्षको पहिलो खेल खेलेको नेपाल पराजय सगै अगि बढेको थियो । दोस्रो खेलमा भने सरद भेस्वाकरको अल राउण्ड प्रदसन र ज्ञानेन्द्र मल्ल र दिपेन्द्र ऐरीको सानदार अर्दसतकको मदतले सोहि टिमलाई हराएको थियो ।


नेपाली रास्ट्रिय क्रिकेट टोलीले २०१७ मा खेलेका खेलहरु;-

नेपाल vs केन्या (मार्च ११) : नेपाल ५ विकेटले पराजित 

नेपाल vs केन्या (मार्च १३) : नेपाल ७ विकेटले बिजयी 

नेपाल vs  पाकिस्तान यु २३ (मार्च २७)  : नेपाल ६ विकेटले पराजित 

नेपाल vs बंगलादेश यु २३ (मार्च २८) : नेपाल ८३ रनले पराजित 

नेपाल vs हंगकंग (मार्च ३०) : नेपाल ७ विकेटले बिजयी

 

नेपाल vs हंगकंग (अक्टोबर १३) : नेपाल ८३ रनले पराजित 

नेपाल vs हगकंग (अक्टोबर १५) : पानीको कारण खेल स्थगित 

नेपाल vs अमेरिका (डिसेम्बर १) : नेपाल ५ विकेटले पराजित 

नेपाल vs युएई (डिसेम्बर ६) : नेपाल ७ विकेटले पराजित

नेपाल vs युएई (डिसेम्बर ८) : नेपाल ६३ रनले पराजित 

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top